'सुरुङभित्र फसेका मानिसहरू पावरहाउसमा बसेका हुन सक्छन्': कुलमान घिसिङ
barnanmedia.com · Tue Sep 01 09:29:03 GMT 2026

काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेपछि सुरुङभित्र अझै सयौँ मानिस फसेको हुन सक्ने आशंका गरिएको छ।
जलविद्युत् क्षेत्रका जानकार तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सुरुङभित्रको पहुँचमार्गमा मात्र खोजी गरेर मानिस नभेटिएको निष्कर्ष निकाल्न नहुने बताएका छन्। उनका अनुसार सुरुङभित्र रहेका पावरहाउसका संरचनामा मानिसहरू सुरक्षित स्थान खोजेर बसेका हुन सक्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)