इक्यान अध्यक्षलाई प्रश्न– विद्यार्थी किन गइरहेका छन् विदेश?
setopati.com · Tue Jun 09 10:20:28 GMT 2026
नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने युवाको संख्या निरन्तर बढिरहेको छ।
लर्निङ डिस्कोर्स को यो अंकमा नरोत्तम अर्यालले इक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सँग विदेश अध्ययन, शैक्षिक परामर्श संस्था, विद्यार्थी पलायन र नेपालको उच्च शिक्षाको अवस्थाबारे छलफल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)