रुपन्देही निर्माण व्यवसायी संघका कार्यवाहक अध्यक्ष कुटिए
onlinekhabar.com · Sun Aug 16 11:05:21 GMT 2026

३१ साउन, बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको अधिवेशनका सम्बन्धमा उत्पन्न विवादका क्रममा कार्यवाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात भएको छ ।
संघको भैरहवास्थित कार्यालयमा भएको बैठकका क्रममा विवाद हुँदा बैठक स्थगित भएको थियो । बैठक स्थगित भएको विषयलाई लिएर लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव विनय ज्ञवालीले बेल्बासेमाथि हातपात गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)