रतुवा खोलाको 'रहस्यमय बोरा': २१ वर्षीया रमा सुधार केन्द्रबाट छुटेका साथी भेट्न पुगेकी थिइन्!
canadanepal.com · Thu Jun 04 07:25:44 GMT 2026

दमक (झापा)- जेठ १६ गते शनिबार। जेठको उकुसमुकुस गर्मीका बीच रतुवा खोलाको सेतुमाडीस्थित पुलमुनि स्थानीयले एउटा शंकास्पद वस्तु देखे। सेतो प्लास्टिकको ठूलो बोरा, जुन डोरीले बाँधिएको थियो र खोलाको किनारमा अड्किएको थियो। कौतुहलता र डरका बीच जब त्यो बोरा खोलियो, दमक बजार नै स्तब्ध भयो।
त्यहाँ भित्र थियो- दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको निर्जीव शरीर।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)