चलचित्र 'साम्राज्य' मा सौगात र दयाहाङपछि नाजिरको इन्ट्री
nepalsamaya.com · Sun Aug 16 11:25:15 GMT 2026

काठमाडौं। निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन्। अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन्।
नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन्। सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)