तेईस दिनको हिँडाइ पुगेन, भएन लघुवित्त पीडतको माग पूरा, मानव अधिकार आयोगमै धर्ना [तस्बिरहरू]
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोग बाहिर धर्ना बसिरहेका छन्।
गत शुक्रबार ध्यानाकर्षण पत्र बुझाएर उनीहरू धर्ना बसेका हुन्। माग पूरा नभएसम्म धर्ना बस्ने उनीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)