हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
barnanmedia.com · Sun Aug 16 11:28:03 GMT 2026

इजरायलले खतरा महसुस भएमा हिजबुल्लाहमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ । यसैबीच, इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा मारिएका अर्का व्यक्तिलाई हिजबुल्लाहका वरिष्ठ कमाण्डरका रूपमा पहिचान गरेको छ । उक्त आक्रमणमा
बालबालिकासहित ११ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)