डडेलधुरामा महाकाली नदी सतर्कता तह पार
baahrakhari.com · Tue Sep 01 09:44:19 GMT 2026

काठमाडौं । डडेलधुरामा महाकाली नदीको बहाव मंगलबार (भदौ १६) दिउँसो सतर्कता तह पार भएको छ । पारिगाउँ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीमा बहाव बढ्दो क्रममा छ । नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)