जेनजीको काँधमा चढेर देशलाई अँध्यारो युगतिर फर्काउने षड्यन्त्रप्रति बाबुरामको चिन्ता
ratopati.com · Sun Aug 16 12:16:17 GMT 2026

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाहरूको आन्दोलनलाई उपयोग गर्दै देशलाई पुरानो अँध्यारो युगतर्फ फर्काउने र त्यसपछि नयाँ द्वन्द्व सिर्जना गर्ने प्रयास हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भट्टराईले त्यस्तो प्रवृत्तिले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि समेत चुनौती आउन सक्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)