भोटेकोशी बाढीमा आमाबुबा हराएपछि आश मारेर फर्किंदै मलेसियाबाट आएका छोराछोरी
onlinekhabar.com · Tue Sep 01 09:46:55 GMT 2026

१६ भदौ, काठमाडौं । कैलाश मानसरोवर यात्रा गर्न नेपाल आएका चार मलेसियन नागरिक सम्पर्कविहीन छन् । १० भदौमा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।
कैलाश यात्राका लागि नेपाल आएका र बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरूका छोराछोरी खोज्दै नेपाल आइपुगेका छन् । तर, सम्पर्क हुने सम्भावना नभएपछि आश मार्दै छोराछोरी मलेसिया फर्किन लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)