बाढी प्रभावितलाई गौतम बुद्ध मुटु अस्पतालको ११ लाख सहयोग
setopati.com · Tue Sep 01 09:49:54 GMT 2026

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले ११ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ।
बुटवलस्थित अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अस्पतालको तर्फबाट र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरूको तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)