क्रोमबुकको सट्टा ‘जेमिनी एआई’ केन्द्रित ‘गूगलबुक’ : माउसको कर्सर नै बन्नेछ एआई एजेन्ट
onlinekhabar.com · Sat May 16 15:35:02 GMT 2026

गूगलले १५ वर्ष पुरानो क्रोमबुकको अवधारणालाई विस्थापित गर्ने तयारी गरेको छ। कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टम र क्रोमओएसको विशेषतालाई मिलाएर आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ श्रेणीको ल्यापटप ‘गूगलबुक’ सार्वजनिक गरेको छ।
यो केवल एउटा अपरेटिङ सिस्टम मात्र नभई जेमिनी एआईको शक्ति भएको एउटा ‘इन्टेलिजेन्स सिस्टम’ हो । यसले प्रयोगकर्ताका दैनिक कामहरूलाई आफैँ बुझेर सहज बनाउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)