बाढीले अस्तव्यस्त स्वास्थ्य र शिक्षा क्षेत्र, के–के पर्यो प्रभाव ?
ratopati.com · Tue Sep 01 09:54:48 GMT 2026

काठमाडौँ। रसुवा लगायतका छिमेकी जिल्लामा आएको विनाशकारी बाढीका कारण त्यस क्षेत्रको समग्र सार्वजनिक स्वास्थ्य प्रणाली र शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ।
भदौ १० गते आएको बाढीले केही स्वास्थ्य संस्था र विद्यालयका संरचना ध्वस्त बनाएको छ। विपद्बाट केही शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन्। जसका कारण केही विद्यालयको पठनपाठन पूर्ण रूपमा ठप्प छ भने स्थानीयस्तरमा उपचार सेवा प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)