लमजुङमा प्रतिलिपि नागरिकता लिनेमा महिला अधिक
newsofnepal.com · Sun Aug 16 13:22:39 GMT 2026

लमजुङ।
लमजुङमा गएको आर्थिक वर्षमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी देखिएका छन् । गत आर्थिक वर्ष २०८२-०८३ मा जिल्ला प्रशासन कार्यालय लमजुङबाट चारहजार पाँचसय ३६ जनाले नयाँ नागरिकता लिँदा पाँच हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)