युरोप नेपालसँगै उभिएको छ - ईयू आयोगकी अध्यक्ष उर्सुला
nepalviews.com · Tue Sep 01 09:52:16 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपेली संघ (ईयू) ले २० लाख युरो तत्कालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ।
ईयू आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै ‘युरोप नेपालसँगै उभिएको छ’ भन्दै सहयोग घोषणा गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)