६ कारोबार दिन लगातार घटेको नेप्से ९.२४ अंकले बढ्यो
ekantipur.com · Tue Sep 01 09:54:39 GMT 2026

६ कारोबार दिन लगातार घटेको नेप्से ९.२४ अंकले बढ्यो
मंगलबार कारोबारमा आएकामध्ये १८१ कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ कम्पनीको घट्यो । तर, सो दिन १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)