प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा जाने भएका हुन् ?
ekantipur.com · Tue Sep 01 09:52:27 GMT 2026

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा जाने भएका हुन् ?
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर भोटेकोशी बाढीसहित जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे जानकारी गराउँदै जलवायु न्यायको माग राख्नुपर्नेबारे छलफल सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)