देउवाको स्वदेश फिर्तीले राजनीतक वृत्तमा उब्जाएको प्रश्न
ratopati.com · Sun Aug 16 13:29:33 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पाँच महिनाको प्रवासपछि स्वदेश फर्किएसँगै राजनीतिक वृत्तमा विभिन्न आशङ्का उब्जिएका छन् ।
गत वर्ष भदौमा जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा कुटपिटमा परेका देउवा फागुनको निर्वाचनअघि उपचारका लागि सिङ्गापुर गएका थिए । सिङ्गापुरबाट हङकङ पुगेका उनी साउन २८ गते उच्च मनोबलका साथ स्वदेश फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)