उद्धारकार्य अब सुरुङमा केन्द्रित : 'जीवनको सङ्केत भेटिसकेका छैनौँ तर कोसिस जारी छ'
bbc.com · Tue Sep 01 09:55:02 GMT 2026

भोटेकोशी-त्रिशूली बाढीको सातौँ दिन आइपुग्दा उद्धारकार्यलाई उक्त नदीका दायाँबायाँ रहेका जलविद्युत् आयोजनाका सुरुङहरूमा केन्द्रित गरिएको आकस्मिक सेवासम्बन्धी निकायका अधिकारीहरूले बताएका छन्।
गत बुधवार आएको बाढीसँगै ११ वटा जलविद्युत् आयोजनाका झन्डै ९०० कर्मचारी सम्पर्कविहीन बनेका विवरणहरू आएका छन्। तीमध्ये कतिपय सुरुङभित्र फसेका हुन सक्ने ठानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)