गोरखा स्कुलले उद्धार कोषलाई दियो १० लाख बढी रकम
setopati.com · Tue Sep 01 09:56:20 GMT 2026

दाङको गोरखा स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख बढी रकम जम्मा गरेको छ।
गोरखा समूह अन्तर्गत सञ्चालित तुलसीपुर, घोराही, लमही लगायतका विभिन्न विद्यालय तथा कलेजबाट त्यो रकम संकलन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)