सिटिजन लाइफद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
ekantipur.com · Tue Sep 01 09:56:28 GMT 2026

सिटिजन लाइफद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सीईओ पोषकराज पौडेल र नायब सीईओ दीपबहादुर बीसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)