मन्त्रिपरिषद् बैठकमा डीडीसीका दूध, दहीदेखि चिजसम्मका परिकार
nepallive.com · Tue Jun 09 10:48:49 GMT 2026

काठमाडौँ – सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसी दुधका परिकार वितरण गरिएको छ।
बैठकमा सबै मन्त्रीका अगाडि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)