पिकलबलमा सुवर्णलाई दोहारो उपाधि
neplays.com · Tue Sep 01 10:02:00 GMT 2026
काठमाडौँ, भदौ १६ गते। हार्दिक फिटनेस २९औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगतामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन हुनुभएको छ।
पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रनव खनाललाई सजिलै ११–४, ११–१ ले हराए। यसैगरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ ले हराएर उपाधि जित्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)