इंग्ल्यान्डसँगको हारपछि पाकिस्तानका प्रशिक्षक बर्खास्त, ७ खेलाडी घर फर्काइयो
setopati.com · Tue Sep 01 09:58:00 GMT 2026
इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा लगातार हार व्यहोरेपछि पाकिस्तानी क्रिकेट टोलीमा ठूलो फेरबदल गरिएको छ।
लर्ड्समा भएको दोस्रो टेस्टमा १९४ रनको लज्जास्पद हारसँगै पाकिस्तानले सिरिज गुमाइसकेको छ। पाकिस्तान क्रिकेट बोर्डले तेस्रो टेस्ट सुरु हुनुअघि नै मुख्य प्रशिक्षक सर्फराज अहमदलाई पदबाट हटाएको छ र टोलीका सात खेलाडीलाई घर फर्काउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)