विद्यार्थीले प्रधानाध्यापक कुटे
gorkhapatraonline.com · Tue Sep 01 10:02:20 GMT 2026

सर्लाहीको बलरा नगरपालिका –४, मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झालाई विद्यार्थीले अर्धनग्न पारेर कुटपिट गरेका छन् ।
गएको शुक्रबार विद्यालयमा भएको सरसफाइ कार्यक्रममा प्रधानाध्यापक झाले छात्राहरुसँग असभ्य शब्द प्रयोग गरी गालीगलौच गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार दिउँसो प्रधानाध्यापक झालाई विद्यालय हाताभित्रै लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)