अमेरिकी रक्षामन्त्री हेगसेथसँगको तनावबीच आर्मी सेक्रेटरी ड्रिस्कोलको राजीनामा
nepalviews.com · Tue Sep 01 10:00:08 GMT 2026

काठमाडौं । अमेरिकी आर्मी सेक्रेटरी ड्यान ड्रिस्कोलले करिब १८ महिना पदमा रहेपछि राजीनामा दिएका छन् ।
बीबीसीको अमेरिकी साझेदार मिडिया संस्था सीबीएसका अनुसार ड्रिस्कोल र अमेरिकी रक्षामन्त्री पीट हेगसेथबीच महिनौँदेखि विवाद र तनाव रहँदै आएको थियो । यहीबीच ड्रिस्कोलले राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)