काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै
khabarhub.com · Tue Sep 01 10:05:05 GMT 2026
काठमाडौं – भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार काठमाडौं आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव राम चरित्र मेहताले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)