शपथका निम्ति राष्ट्रपति कार्यालय पुगे सुधन र महावीर
baahrakhari.com · Tue Jun 09 10:55:43 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रधानमन्त्री शाहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
गुरुङ र पुन शपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)