'तिनीहरू' भदौ १९ मै, बाढीप्रभावितका लागि ९ लाख जुटाउने लक्ष्य
setopati.com · Tue Sep 01 10:07:00 GMT 2026

फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग' टिमले प्राकृतिक विपत्तिबाट प्रभावितका लागि सहयोग गर्ने भएको छ।
फिल्मको नेपाल प्रिमियरमार्फत आमन्त्रित दर्शकहरूबाट उठेको रकमसँगै निर्माताहरूको तर्फबाट थप २ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गर्ने घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)