जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यू होराइजन च्याम्पियन
nagariknews.nagariknetwork.com · Sun Aug 16 15:55:41 GMT 2026
पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यू होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोटर्स सेन्टरमा आइतबार भएको प्रतियोगितामा न्यू होराइजन च्याम्पियन भएको हो । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यू होराइजनले तिरुपाती एचआर सोलुसन प्रालीमाथि ६–० को सहज जित रच्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)