छोचेन खोलाआसपास रहेका हिमनदी अझै खस्न सक्छन् : चिनियाँ जलस्रोत मन्त्रालय
ekantipur.com · Tue Sep 01 10:11:34 GMT 2026

छोचेन खोलाआसपास रहेका हिमनदी अझै खस्न सक्छन् : चिनियाँ जलस्रोत मन्त्रालय
चीनको जलस्रोत मन्त्रालयका अनुसार प्रभाव क्षेत्रमा जम्मा भएको पानी अधिकांश बगे पनि आसपासका हिमनदी खस्ने सम्भावना अझै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)