फिफा विश्वकप : पाराग्वे र अष्ट्रेलिया गोलरहित बराबरीमा
nagariknews.nagariknetwork.com · Fri Jun 26 04:12:51 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा पाराग्वे र अष्ट्रेलियाबिच रोचक प्रतिस्पर्धा भएको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न उक्त खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)