पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
onlinekhabar.com · Fri Jun 26 04:20:31 GMT 2026

१२ असार, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–३ स्कुलडाँडाका २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको हो ।
दुर्घटनामा फालेलुङ गाउँपालिका–१ ठाडे लसुनेका योगबहादुर जेबगू घाइते छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)