रसुवा बाढी: मृतकको संख्या १ हजार नाघ्यो, अझै ३ हजार ९ सयभन्दा बढी सम्पर्कविहीन
ratopati.com · Tue Sep 01 10:20:02 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या एक हजार नाघेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलवार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीमा परी निधन भएका १ हजार ३ जनाको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)