अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक
setopati.com · Tue Sep 01 10:16:47 GMT 2026

सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्।
सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)