पोखरा स्कूल बस दुर्घटना : महानगरले बनायो छानबिन समिति
farakdhar.com · Mon Jul 29 17:15:10 UTC 2024

पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ ।
एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)