बाढीले पुरिएको घरसम्म पुग्न नसकेपछि ड्रोनबाट गरियो रेकी, दुई दिनमा निकालिए २४ शव
setopati.com · Tue Sep 01 10:22:33 GMT 2026

नुवाकोटको बेत्रावतीमा लेदो सहितको बाढीले पुरिएको एउटा घरबाट दुई दिनमा २४ वटा शव निकालिएको छ।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित तीनतले घरबाट सोमबार र मंगलबार गरी २४ शव निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)