प्रधानमन्त्रीको सचिवालयले तान्यो संसद सचिवालयबाट २० जना अधिकृत
setopati.com · Tue Sep 01 10:23:49 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद सचिवालयबाट २० जना अधिकृतलाई काजमा तानेको छ।
विपदबाट प्रभावितहरूको उद्धार तथा राहतसम्बन्धी कार्यमा सहजीकरण गर्नका भन्दै प्रधानमन्त्री कार्यालयले सचिवालयलाई कर्मचारी पठाइदिन पत्र पठाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)