नेपाल आइपुगे भारतीय अभिनेता सोनु सूद
setopati.com · Tue Sep 01 10:25:00 GMT 2026

भारतीय अभिनेता सोनु सूद नेपाल आइपुगेका छन्। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।
सोनु सूद मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)