जोखिम देखिएपछि विद्यार्थीलाई पठाइयो घर, भत्कियो विद्यालयको प्राङ्गण
ekantipur.com · Tue Sep 01 10:29:38 GMT 2026

जोखिम देखिएपछि विद्यार्थीलाई पठाइयो घर, भत्कियो विद्यालयको प्राङ्गण
मंगलबार दिउँसो सामान्य चिरा देखिएपछि विद्यालय प्रशासनले विद्यार्थीलाई समयअगावै घर पठाएको थियो । विद्यार्थीलाई घर पठाएको केही समयमै पहिरो गएर प्राङ्गण र पर्खाल भत्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)