सरकारले २५ अत्यावश्यक सेवामा हडताल गर्न रोक लगायो
kalakarmi.com · Tue Jun 09 11:03:59 GMT 2026

काठमाडौं- सरकारले देशभरका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ। गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
मन्त्रालयका अनुसार जनजीवन, सार्वजनिक सुरक्षा तथा अत्यावश्यक सेवा प्रवाहमा असर नपरोस् भन्ने उद्देश्यले विभिन्न क्षेत्रलाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्दै हडताल निषेध गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)