सुदन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ
kharibot.com · Tue Jun 09 11:22:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्रीमा पुन: नियुक्त भएका छन् । त्यस्तै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)