सेन्सेइमा विश्वकप हेरौँला अफर सार्वजनिक
nepalpress.com · Thu Jun 04 07:24:21 GMT 2026

काठमाडाैं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव नजिकिँदै गर्दा, CG Electronics अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड Sensei ले आफ्ना ग्राहकहरूका लागि विशेष ‘Sensei मा विश्वकप हेरौला’ उपहार योजना सार्वजनिक गरेको छ।
नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज EMI सुविधा समावेश गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)