रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा जिल्ला अदालतको अनुमति
shilapatra.com · Tue Jun 09 11:25:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले उक्त अनुमति दिएको हो । सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । उक्त इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)