पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
deshsanchar.com · Thu Jun 04 14:34:28 GMT 2026

काठमाडौँ – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरूसँग सुझाव लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)