कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
barnanmedia.com · Tue Jun 30 21:15:00 GMT 2026

कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र जारेड कुशनर दोहामा रहेको पुष्टि गर्दै उहाँहरुले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने जनाउनुभएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलले अमेरिका र इरानबीच हालै सम्पन्न भएको समझदारीपत्र (एमओयू) कार्यान्वयनको प्रगतिबारे मध्यस्थकर्तासँग छलफल गर्ने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)