बाढीपीडितलाई राहत बोकेर नेपाल आए बलिउड अभिनेता सोनु सुद
onlinekhabar.com · Tue Sep 01 10:48:24 GMT 2026

१६ भदौ, काठमाडौं । बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन् ।
गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)