गृहमन्त्री सुधन र विज्ञान, प्रविधिमन्त्री महावीरले लिए शपथ ||LIVE||
bishowkhabar.com · Tue Jun 09 11:42:23 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्रीद्वयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)