एमालेले प्रधानमन्त्री राहत कोषमा रकम नराख्ने, आफ्नै संयन्त्रबाट राहत बाँड्ने
nepallive.com · Tue Sep 01 10:51:00 GMT 2026

काठमाडौं– नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि घोषणा गरेको १ करोड १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा नगरी पार्टीकै राहत कोषमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने भएको छ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार पार्टीले संकलन गर्ने रकम केन्द्रीय राहत कोषमा जम्मा गरी आवश्यकता अनुसार केन्द्र र स्थानीय तहलाई उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)