बाढी प्रभावितलाई हिमगिरी हाइजिनले स्वच्छता सामग्री दिने
ekantipur.com · Tue Sep 01 10:53:25 GMT 2026

बाढी प्रभावितलाई हिमगिरी हाइजिनले स्वच्छता सामग्री दिने
हिमगिरि हाइजीन लिमिटेडले बाढी प्रभावितको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग गर्न ७० लाख रुपैयाँ बराबरको व्यक्तिगत तथा घरायसी हाइजीन सामग्री सहयोग गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)